अति मिठो, प्रामाणिक, सुस्पष्ट, रसिलो र हसिलो संवाद सुन्न पाउँदा अति नै आनन्दित छौँ र गुरुदेवमा हृदयत: नमन 🙏🌻🙏 तथा टीकाराम सरलाई हार्दिक धन्यवाद । सम्पूर्ण श्रोता वर्गमा "हर हर महादेव"को न्यानो अभिवादन 🙏
अत्यन्तै सारगर्भित अन्तर्वाता श्रवण गर्न पाइयो । ॐ नम : शिवाय ! ॐ श्री अम्बे ! स्वामी रुद्रनाथज्यु र टिका सरलाई हार्दिक धन्यवाद ! भाङ धतुरोले औषधिको काम गर्छ र चिसोबाट पनि बचाउंछ भन्ने सुनेको हो।
गुरुज्यु र टीका राम सर को शिव सम्बन्धि अनतर्वार्ता सुन्दा मनै आनन्द भयो , धेरै गहन कुराहरू को जानकारी प्राप्त भयो , सर अब आउने इपिसोड मा राम को जन्मभुमि भारत को अयोध्या हो कि नेपाल को माडीको अयोध्य हो यस बारेमा सस्कृती बिद डा जगमान गुरुङ सग को कुराकानी प्रस्तुत गर्नुहुन अनुरोध गर्द्छु !
ज्ञानमय यो सत्संगमा अति-आदरणीय,पूजनीय स्वामीज्यू तथा सत्संगका सर्जक टिकासरमा सतत नमन !! सनातनी,वैदिक ज्ञान तथा संस्कृति स्खलन हुदै गएको अवस्थामा धार्मिक,सांस्कृतिक,अध्यात्मिक ज्ञान र चेतनाको प्रवाह गर्ने आदरणीय ऋषि पुरुष स्वामी रुद्रानन्दज्यू प्रति तथा भौतिक तथा अध्यात्मिकको दुवै ज्ञानलाई ज्ञानी पुरुष र दिव्यपुरुष मार्फत हामीजस्ता अन्धकारमा रुमल्लिएका व्यक्तिको उद्दार गर्ने पवित्र आत्मा टिकाराम यात्री सरप्रति आभारी छौ आगामि दिनमा भौतिक जगतका ज्ञानीसंगै यस्ता ऋषिपुरुषको दिव्य खजानाको अपेक्षा भगवतभावमा समर्पण गर्दछु ।
Guru hajurli koti Naman 🙏🏼 ,Siva le Sati Mata sanga gyan gun ko kurakani gardijane krama bhannubhayako xki he Sati yo "kalkut Bis" ta ke ho ho ra! Grihasthi ma aune jun wave x jun Patak, patak airanx tyo maha Bis ho.
❤omsattey.sampurawdesvarikadaju.vaiDidibyni.Tirthakounurowd.dhramjogau❤❤❤❤
ॐ ॐ
आदरणीय रुद्रानन्द स्वामी ज्यूको अनुहार हावभाव देखि लिएर सबैकुरा कति आनन्दमय( शिवमय) छ ।
जय शैव सनातन 🙏🏻
ॐ नमः शिवाय
ॐ नमः शिवाय
ॐ नमः शिवाय
टीकाराम जी,
हप्तामा एक episode यस्ता महान त्यागी वैदिक सनातनीमा लाग्नु भएको गुरुहरु संगको संतसंग प्रसारण गर्न अनुरोध छ।
प्रसारण भए पछि चार पटक सुनी सके धित मरेको छैन। कस्तो आनन्द आउने सुन्दा।
हर हर महादेव
हर हर महादेव
हर हर महादेव
OM NAMO SHIVAYA ❤
अति मिठो, प्रामाणिक, सुस्पष्ट, रसिलो र हसिलो संवाद सुन्न पाउँदा अति नै आनन्दित छौँ र गुरुदेवमा हृदयत: नमन 🙏🌻🙏
तथा टीकाराम सरलाई हार्दिक धन्यवाद ।
सम्पूर्ण श्रोता वर्गमा "हर हर महादेव"को न्यानो अभिवादन 🙏
❤❤❤❤❤❤q❤❤❤❤❤❤❤q❤qq❤❤q❤❤❤❤❤q❤❤❤❤❤q❤❤q❤❤❤qq❤❤
Om namaha shivayah!
ॐ नम शिवाय्🙏🙏
वाह वाह!!यतिसम्म को ओझनदार ज्ञानदार बौद्धिकता र प्रस्तुति गर्न सक्ने गुरु जि हाम्रै स्वर्गद्वारी स्थल मा हुनुहोदो रहेछ!।।
ॐ नम: शिवाय
जय जय होस् 🙏 गुरुदेव।
टीकारामज्यूमा धन्यवाद 🙏
जय शम्भो !
स्वामी रुद्रान्द्र मा प्रणाम 🙏🙏🌹🌹
जय गुरुदेव जय प्रस्तोता ज्यू
जीवन। धन्य भयो, आत्मा सुध्द भयो🙏🙏🕉🕉 धन्यबाद टीका सर
आदरणिय रुद्र दाजु प्रणाम।
ॐ नम सिवाय !
गुरुबाट व्यक्त दिब्य ज्ञान प्रीय लाग्यो। जय भोले शंकर ।
ॐ नम शिवाय ।
ॐ नम: शिवाय🙏
ॐ नमो शिवाय
ॐ नम शिबाय गुरु कति सालिन शब्द ,सरल उत्तर
ॐ नमो नारायणः।ॐ नम शिवाय
तन्मे मन:शिवसंकल्पमस्तु🙇♀️🙏🙏🙏
एक ऐतिहासिक अन्तर्वार्ता ।
विनम्रता नै गुरुजीकाे याेग्यता हाे।
हजुरहरु दुवैजनलाइ नमन, कत्ती सत्य मिठ्ठो परिभाषा शिवजिको बारेमा
ओम नमः शिवाय 🙏💐
हरहर महादेव! ! ! ! महादेव भक्तिभाव सुन्न पाइयो । गुरुप्रति प्रणाम🙏🙏🙏🙏
श्री स्वामी जि को पबित्र चरणमा कोटि कोटि
सास्टाङ प्रणाम । साथै श्री टीकाराम सरलाई आदर भावले प्रणाम ।
स्वामी रुद्रनाथको जयहोस
jay shambhu amulya jayan ko lagi dhanebaad guru g
ॐ नम: शिवाय ! जय हाे रुद्र गुरु( ध्रुबश्री)🇳🇵ॐॐॐ 🇳🇵
अत्यन्तै सारगर्भित अन्तर्वाता श्रवण गर्न पाइयो । ॐ नम : शिवाय ! ॐ श्री अम्बे ! स्वामी रुद्रनाथज्यु र टिका सरलाई हार्दिक धन्यवाद ! भाङ धतुरोले औषधिको काम गर्छ र चिसोबाट पनि बचाउंछ भन्ने सुनेको हो।
ॐ नमः शिवाय ❤टिकाराम सर भगवान शिवको वारेमा अझै धेरै सँवाद सुन्न पाए हुन्थ्यो 😊
गुरुज्यु र टीका राम सर को शिव सम्बन्धि अनतर्वार्ता सुन्दा मनै आनन्द भयो , धेरै गहन कुराहरू को जानकारी प्राप्त भयो ,
सर अब आउने इपिसोड मा राम को जन्मभुमि भारत को अयोध्या हो कि नेपाल को माडीको अयोध्य हो यस बारेमा सस्कृती बिद डा जगमान गुरुङ सग को कुराकानी प्रस्तुत गर्नुहुन अनुरोध गर्द्छु !
ज्ञानमय यो सत्संगमा अति-आदरणीय,पूजनीय स्वामीज्यू तथा सत्संगका सर्जक टिकासरमा सतत नमन !! सनातनी,वैदिक ज्ञान तथा संस्कृति स्खलन हुदै गएको अवस्थामा धार्मिक,सांस्कृतिक,अध्यात्मिक ज्ञान र चेतनाको प्रवाह गर्ने आदरणीय ऋषि पुरुष स्वामी रुद्रानन्दज्यू प्रति तथा भौतिक तथा अध्यात्मिकको दुवै ज्ञानलाई ज्ञानी पुरुष र दिव्यपुरुष मार्फत हामीजस्ता अन्धकारमा रुमल्लिएका व्यक्तिको उद्दार गर्ने पवित्र आत्मा टिकाराम यात्री सरप्रति आभारी छौ आगामि दिनमा भौतिक जगतका ज्ञानीसंगै यस्ता ऋषिपुरुषको दिव्य खजानाको अपेक्षा भगवतभावमा समर्पण गर्दछु ।
ॐ नम: शिबाय🙏❤️🌹🌿
गुरुजीमा हार्दिक नमन🎉
हर हर माहादेब जय शम्भु 🙏
Har Har Mahadev 🙏🙏🔱
धुर्व स्वामी दर्शन
एक ऐतिहासिक अंतरबार्ता शिवरात्रिको पावन अवसर मा। जय सम्भों !
अत्यन्तै उपयोगी अन्तरवार्ता
||हरि||🕉️ नमः शिवाय
स्वामीज्यूलाई प्रणाम सनातन का विषय मा प्रचार मा ल्याउनु हुने टिकाराम ज्यू लाई धन्यवाद ।
याे कार्यक्रम बल्ल हेर्ने सुन्ने समय जुर्याे नमन गरे सदवुद्धि प्रदान गर्नु भयकाे र गुरुलाई ल्यायर मलाई ज्ञानप्रदान गराईदिनुभयकाे मा नमन ॐनमः शिवाय।
जय शम्भो❤❤
सत्यम शिवम् सुन्दरम् ।
सृष्टि, स्थिति, लय, अनुग्रह र निग्रह भगवानको पाँच कार्यहरू हुन्।
हर हर महादेव।
तिरोभाब
मिठो संवाद गूरूको।प्रष्ट कूरा धैरे कुराहरूको ज्ञान प्राप्त भो।
जय शम्भो।
ओम नम शिवाय जय गुरु देव नमो नमः,🕉️🕉️🙏🙏
हर हर महादेव🙏ॐ नमः शिवाय 🙏🙏
हरहर महादेव।❤❤❤
सालिन शब्द ,सरल उत्तर
ॐ नम शिवाय
भगवानका रुप सृष्टि,स्थिती,प्रलय, बिग्रह, अनुग्रह हुन। - विद्वानजनलाइ नमन्🙏
ॐ लेनमन ध्रुवश्री गुरु र टिकाराम सरलाई ।।
ॐ नम शिवाय 🙏🙏🌺🌺🕉️🕉️
ॐ नमः शिवाय
Jay Bholenath, Jay Shambho, Jay Hindu Rasthra Nepal.
जय शम्भु 🎉❤
प्रस्न करता ज्यू मा तथा गुरु ज्यू मा ओम नमो नारायण सम्वाद अति राम्रो ज ये होस तपाईं हरूको।
टीकाराम सर 😊 अनी हजुरको पाहुना दुबैलाई नमस्ते
धेरै कुरा थाह पाइयो,ज्ञान बाढ्नु भएकोमा दुवै पात्रहरूलाई नमन!
ऊॅ तत् सत्
प्रणाम गुरु देब अति आनन्द वाणी श्रवण गर्न पाईयो सबै लाई धन्य बन्ने अबसर मिलाई दिय को मा टीका राम सरलाई धन्यवाद 🎉🎉
हरीओम स्यामीजी🙏🏼🙏🏼🙏🏼
ॐ नमःशिवाय🔔🔔🔔🌿🌿🌿
Om namah shivay
Dharai ramro gayan thankyou
🎉 सम्पूर्णमा माहाशिवरात्रीको हार्दिक शुभकामना । यात्री जि गुरुको ब्यक्तित्वो बारेमा अली प्रस्ट जान्नु पाइयेन कृपया अधुरो जस्तो लाग्यो । 🎉
समय सान्दर्भिक गहन विषयको ज्ञानका लागि स्वामिज्यू र टिकारामजी दुवैमा हार्दिक आभार व्यक्त गर्दछु।
केपि देवकाेटा लगायतलाई पनि नमन
Om Nama shivaya 🙏
जय sambhu ❤
Tika sir hajurle Ati ni Ramro personality li present garaunu bhayako ma dhari2 Dhannebad x.🙏🏼💓🙏🏼
Gurudev naman🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
❤❤❤❤
टीकाराम सर एउटा अन्तर्वार्ता डा दीर्घराज घिमिरे गरुज्यूसगको सुन्न मन छ उहाॅ मैजुबहालमा हुनुहुन्छ
Guru hajurli koti Naman 🙏🏼 ,Siva le Sati Mata sanga gyan gun ko kurakani gardijane krama bhannubhayako xki he Sati yo "kalkut Bis" ta ke ho ho ra! Grihasthi ma aune jun wave x jun Patak, patak airanx tyo maha Bis ho.
Jay Lord Shiva❤🙏
हृदय नमन जि🙏🙏🙏
जय सम्भो
Om Shree Bhagwate Devaya namah❤❤❤
हर हर महादेव 🌺🙏
महा शिवरात्रीको पावन अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु 🌺🙏
ॐ नम:शिवाय 🌺🙏
Om Namo shiva Jay hos sabai ko kalnan hos ❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
राधे !!! राधे !!! 🙏🙏🙏
Om namah shivaya🙏
Om
Good news for devotees
Oomm oomm oomm
Jay hos
Jay Shri Radhey shyam.ji.
Om Namah shivay ❤❤❤
Dhery ramro Kura Sunna PAYE Jaye hos hajurko
🙏🙏🙏🕉🕉🕉❤❤❤
स्वर्गद्वारीको बारेमा कुनै प्रसङ्ग उठाउनु भयन सर
टिकाराम दाजु धन्यवाद नया ज्ञान् को लागि अनि नारायण हिटि पिठाधिस लाई पनि बोलाइसेओ न नारायण को बारे पनि सुनौ
ऊँ नम सिवाय